Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूसँग पार्टी सभापति शेरबहादुर देउवाले कार्य प्रगति विवरणबारे जानकारी लिएका छन्।

सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

हालसम्म ३ जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएका छन् ।

छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिइरहेका छन् ।

नेपाली कांग्रेसका २ राज्यमन्त्रीसहित १० मन्त्री सङ्घीय सरकारमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077