Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सहमतिमै अध्यादेश आएको हो, चर्चा परिचर्चा आवश्यक छैन : गगन थापा

सहमतिमै अध्यादेश आएको हो, चर्चा परिचर्चा आवश्यक छैन : गगन थापा

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमतिमै सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा महामन्त्री थापाले सो कुरा बताएका हुन्।

महामन्त्री थापाले बैठमा सरकारले ल्याएको अध्यादेशको बारेमा जानकारी गराएका थिए ।

पार्टीसँग छलफल भएरै अध्यादेश आएको र यसमा चर्चा परिचर्चा गर्ने कुरा नरहेको महामन्त्री थापाले बताए।

उनले सहमतिमा अध्यादेश आएकाले विस्तृत छलफल नभएको उल्लेख गरे।

गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077