Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

चितवन पुगेर प्रचण्डको धम्की - उपलब्धिलाई खोस्न खोजे राजनीतिक दुर्घटना हुनसक्छ

चितवन पुगेर प्रचण्डको धम्की - उपलब्धिलाई खोस्न खोजे राजनीतिक दुर्घटना हुनसक्छ

बिहिवार , माघ ३, २०८१

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्को राजनीतिक दुर्घटनाको धम्की दिएका छन् ।

बिहीबार चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक दुर्घटनाको धम्की दिएका हुन् ।

उनले सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने धम्की दिए । अहिलेको उपलब्धि खोस्न खोजियो भने राजनीतिक दुर्घटनातिर जाने उनले बताए ।

‘अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्छ । त्यसैले हामीले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्छ’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077