Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

शुक्रबार दिउँसो २ बजे बस्ने गरी विपक्षी दलको बैठक आह्वान

शुक्रबार दिउँसो २ बजे बस्ने गरी विपक्षी दलको बैठक आह्वान

बिहिवार , माघ ३, २०८१

काठमाडौं । विपक्षी दलको बैठक आह्वान गरिएको छ ।

बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा शुक्रबार (भोलि) दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्नेछ ।

यसअघि पनि विपक्षी दलको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077