Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारले संसद् नबोलाए हामी केही दिनमै विशेष अधिवेशन बोलाउँछौं : अग्नि सापकोटा

सरकारले संसद् नबोलाए हामी केही दिनमै विशेष अधिवेशन बोलाउँछौं : अग्नि सापकोटा

शनिवार , माघ ५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।

पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै रहेको उनले बताए ।

विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।

सदन बोलाएको पहिलो दिन नै आफूहरूले आगो बाल्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077