Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

डोनाल्ड ट्रम्पलाई बधाई दिँदै बाबुरामले भने - नेपाल-अमेरिका सम्बन्ध अरू फलोस् फूलोस्

डोनाल्ड ट्रम्पलाई बधाई दिँदै बाबुरामले भने - नेपाल-अमेरिका सम्बन्ध अरू फलोस् फूलोस्

आइतवार , माघ ६, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेकोमा बधाई दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै नेपाल-अमेरिका सम्बन्धको ऐतिहासिक महत्वलाई स्मरण गरेका छन् ।

उनले लेखेका छन्, 'युगौंदेखिको मैत्रीपूर्ण नेपाल-अमेरिका सम्बन्ध अरू फलोस्, फूलोस् ।'

राष्ट्रपति ट्रम्पले २०२४ को राष्ट्रपतीय निर्वाचनमा विजय प्राप्त गरेपछि दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077