Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने - सँगै काम गर्न उत्सुक छु

ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने - सँगै काम गर्न उत्सुक छु

मंगलवार , माघ ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत् ट्रम्पलाई बधाई दिएका हुन् ।

नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको स्मरण गर्दै यो साझेदारीलाई अझ बलियो बनाउन आफू सँगै काम गर्न उत्सुक रहेको ओलीले बताएका छन् ।

‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ। सफल कार्यकालको शुभकामना पनि । नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077