Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

खानेपानी माग्दै हर्क साम्पाङ सिंहदरबारमा, प्रहरीले लियो गाग्री नियन्त्रणमा

खानेपानी माग्दै हर्क साम्पाङ सिंहदरबारमा, प्रहरीले लियो गाग्री नियन्त्रणमा

मंगलवार , माघ ८, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।

धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउन मेयर सम्पाङ केहीबेर अघि सिंहदरबारमा पुगेका हुन् ।

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौं आएका थिए ।

तर, उनी सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन् । खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो।

गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077