Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पर्सा प्रहरी प्रमुख कुमोद ढुंगेललाई सशस्त्रको सम्मान

पर्सा प्रहरी प्रमुख कुमोद ढुंगेललाई सशस्त्रको सम्मान

मंगलवार , माघ ८, २०८१

काठमाडौं । सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेललाई सम्मान गरेको छ ।

सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्।

[insert page='49556' display='yopanipadhnuhos.php']

एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आईजीपी अर्यालले उनलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077