Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राजेन्द्र महतो नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिण्डर

राजेन्द्र महतो नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिण्डर

मंगलवार , माघ ८, २०८१

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

निर्वाचन आयोगले मंगलबार दल दर्ता गरी त्यसको प्रमाण पत्र उपलब्ध गराएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए ।

सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077