Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विधान अधिवेशन आउँदो भदौ २०–२२ मा गर्ने एमालेको निर्णय

विधान अधिवेशन आउँदो भदौ २०–२२ मा गर्ने एमालेको निर्णय

मंगलवार , माघ ८, २०८१

काठमाडौं । नेकपा एमालेले आफ्नो विधान अधिवेशन आगामी ०८२ भदौ २०, २१ र २२ मा गर्ने निर्णय गरेको छ ।

आज मंगलबार बसेको सचिवालय बैठकले निर्णय गरेको हो ।

विधान अधिवेशन ललितपुरको गोदावरीमा हुनेछ ।

यस्तै वामदेव गौतम नेतृत्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077