Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय

हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय

बुधवार , माघ ९, २०८१

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २१ गते दिउँसो २ बजे संसद बैठक डाक्न प्रदेश प्रमुसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गण्डकी सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय भएको जानकारी दिए ।

प्रदेश सभाको बर्खे अधिवेशन गत असोज ७ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077