Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

राप्रपा केन्द्रीय समिति बैठक आजबाट

राप्रपा केन्द्रीय समिति बैठक आजबाट

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठक आजबाट सुरु गर्नेगरी अजेन्डा बनाएको हो ।

शनिबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षालगायत विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077