Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सत्तारुढ दल कांग्रेसले बोलायो संसदीय दलको बैठक

सत्तारुढ दल कांग्रेसले बोलायो संसदीय दलको बैठक

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

माघ १३ गते दिउँसो २ बजे बस्ने गरी कांग्रेसले बैठक आह्वान गरेको हो ।

बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने बताइएको छ।

संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077