Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको प्रचण्डको आरोप

सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको प्रचण्डको आरोप

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् ।

मंगलबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विचार सभामा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

उनले अहिलेको सरकारले आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने काम गरिरहेको बताए ।

उनले सरकारले अध्यादेशहरू अलोकतान्त्रिक र निरङ्कुश तरिकाले ल्याएको दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077