Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

२०८४ सम्म एमाले र कांग्रेसबीच सत्ता सहकार्य हुन्छ : प्रदीप ज्ञवाली

२०८४ सम्म एमाले र कांग्रेसबीच सत्ता सहकार्य हुन्छ : प्रदीप ज्ञवाली

बिहिवार , माघ २४, २०८१

कास्की । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताएका छन् ।

नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा एमाले कास्कीले पोखरामा बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले २०८४ सालसम्म दुई पार्टीको सत्ता सहकार्य हुने र चुनावमा नयाँ समीकरण बन्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट सत्ता स्वार्थमा दूरुपयोग गरेकाले त्यसलाई रोकेर राजनीतिक स्थायित्वका लागि दुई पार्टीको सहकार्य भएको उनले स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077