Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

खानेपानी मन्त्रालयमा आगलागी

खानेपानी मन्त्रालयमा आगलागी

शनिवार , माघ २६, २०८१

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान मन्त्रालयको माथिल्लो तल्लामा आगलागी भएको हो ।

आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन।

प्रहरी अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077