Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

माओवादीले नन्दबहादुरलाई दियो ‘विशेष’ जिम्मेवारी

माओवादीले नन्दबहादुरलाई दियो ‘विशेष’ जिम्मेवारी

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेकपा माओवादीले पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष जिम्मेवारी दिएको छ ।

माओवादीले आइतबार पठाएको आन्तरिक परिपत्र अनुसारनन्दबहादुरलाई विशेष जिम्मेवारी दिइएको हो ।

पुनको विशेष जिम्मेवारी भनेको के भन्ने अझै खुलाइएको छैन । तर उनलाई पार्टी उपाध्यक्ष बनाउने सहमति भइसकेको स्रोत बताउँछ ।

उनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज तोकिएको छ । पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनः सक्रिय राजनीतिमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077