Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

वर्तमान सरकार कांग्रेसले चाहेर बनेको होइन, परिस्थितिले हो : गगन थापा

वर्तमान सरकार कांग्रेसले चाहेर बनेको होइन, परिस्थितिले हो : गगन थापा

बुधवार , माघ ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आफूहरूले चाहेर नबनेको बताएका छन् ।

बुधबार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत नभएपछि एमालेसँग मिलेर सरकार बनाएको बताए ।

उनले भने, ‘कांग्रेस एमाले मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो। हामीले गरेको होइन। त्यो आफैँ निर्माण भएको हो ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077