Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - २०८३ को असारमा राजीनामा दिन्छु

प्रधानमन्त्री ओलीले भने - २०८३ को असारमा राजीनामा दिन्छु

बुधवार , माघ ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओली २०८३ साल असारमा आफूले राजीनामा दिने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई दलको सहमतिबमोजिम २०८३ साल असारमा आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताए । आगामी निर्वाचनसम्म यही सत्तासमीकरण रहने उनको दाबी छ ।

यस्तै उनले सरकारमाथि घेराबन्दी भएर पनि कुनै समस्या नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077