Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

धोवीखोलामा कार खस्यो

धोवीखोलामा कार खस्यो

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । काठमाडौंको अनामनगर स्थित धोबिखोलामा एउटा कार खसेको छ।

आइतबार साँझ बा २१ च ६६१४ नम्बरको कार धोबिखोलामा खसेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भक्तपुर वडा न ०१ लोकन्थली बस्ने गाडी चालक ४५ वर्षीय पदम कार्की भने सकुसल छन् ।

थापाथलीस्थित अफिसबाट घर जाँदै गर्दा कार्कीले चलाएको कार खोलामा खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077