Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले गरे महाकुम्भमा गङ्गास्नान

कांग्रेस महामन्त्री थापाले गरे महाकुम्भमा गङ्गास्नान

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकुम्भमा स्नान गरेका छन्।

भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा महामन्त्री थापाले परिवारसहित स्नान गरेका हुन् ।

महामन्त्री थापाले सामाजिक संञ्जालमा लेखेका छन्, 'महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागराजस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो।'

विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम भारतको सामूहिक भावनाको उदाहरण हो। भारत र विदेशबाट ५० करोड भन्दा बढी मानिसहरूले महाकुम्भको भ्रमण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077