Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आज बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आज बस्दै

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।

बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077