Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार र चिकित्सकबीच ९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

सरकार र चिकित्सकबीच ९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । सरकार र चिकित्सकबीच ९ बुँदे सहमति भएको छ ।

शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल चिकित्सक संघ र मन्त्रालयका अधिकारीहरूबीच सहमति भएको हो ।योसँगै संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहमति भएसँगै संघले आव्हान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरू फिर्ता लिने र नियमित कार्यहरू सुचारु गर्ने जानकारी दिएको छ ।

सहमतिपछि मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रक्रिया थाल्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077