Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौंका यी स्थानमा आज जानेछ ५ घन्टा विजुली

काठमाडौंका यी स्थानमा आज जानेछ ५ घन्टा विजुली

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । काठमाडौंको सतुंगल क्षेत्रमा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो।

उक्त फिडर अन्तर्गत पर्ने कन्चन गेट, बेसी गाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा विद्युत लाइन काटिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार निर्धारित काम तोकिएको समय अगाडि नै सम्पन्न भए त्यसअगाडि नै विद्युत सेवा सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077