Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहायक हवलदारसहित १० जना कर्मचारीलाई सेवाबाट हटाउने चेतावनी

सहायक हवलदारसहित १० जना कर्मचारीलाई सेवाबाट हटाउने चेतावनी

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । नेपाल प्रहरीका सहायक हवलदारसहित १० जना कर्मचारी सम्पर्क विहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

उक्त समयभित्र गैरहाजिर रहनुको कारण खोली जवाफ पेस गर्न भन्दै कार्यालयले अन्यथा सेवाबाट हटाउने चेतावनी दिएको छ ।

गैरहाजिर हुनेमा सहायक अबलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077