Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अब पार्टी भित्र अन्याय हुन दिन्न, कार्यकर्तालाई संरक्षण गर्छु : शेखर कोइराला

अब पार्टी भित्र अन्याय हुन दिन्न, कार्यकर्तालाई संरक्षण गर्छु : शेखर कोइराला

आइतवार , फाल्गुण ११, २०८१

बाँके । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेता कार्यकर्तामाथि अब अन्याय हुन नदिने बताएका छन् ।

कांग्रेसको राप्तीस‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्‌घाटन गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् ।

उनले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताए ।

’ढुक्क भएर संगठन निर्माण गर्नुस्,' उनले भने, 'समयमै सदस्यता नवीकरण गराउनुस्' ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077