Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

माओवादीको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरू

माओवादीको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरू

सोमवार , फाल्गुण १२, २०८१

झापा। नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरू भएको छ।

झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अभियान उद्घाटन गरेका हुन्।

अभियानको उद्घाट कार्यक्रममा अध्यक्षसहित सबै पदाधिकारीहरू झापा पुगेका थिए।

सोमबार बिहानै अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूले त्यहाँका स्थानीयसँग भेटघाट गरेका थिए।

उनीहरूले स्थानीयकै घरमा बिहानको खाना खाएर कार्यक्रममा सरिक भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077