Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सामान्य अंकले नेप्से बढ्दा ११ अर्ब ८ करोडको कारोबार

सामान्य अंकले नेप्से बढ्दा ११ अर्ब ८ करोडको कारोबार

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर सेयर परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७४ विन्दुमा कायम भएको हो।

आज ३१० स्क्रिप्टको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँमा खरिदबिक्री भयो ।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो।

राप्ती हाइड्रोको ९.४७, बोटलर्स नेपालको ८.४७, नेपाल हाइड्रोको सेयर ७.१३ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योर‍ेन्स शीर्षस्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077