Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

२०८२ मा नभए चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्छ : शशांक कोइराला

२०८२ मा नभए चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्छ : शशांक कोइराला

मंगलवार , फाल्गुण १३, २०८१

धनुषा । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०८४ को चुनावपछि मात्रै १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

धनुषा कार्यसमितिको कार्यक्रममा मंगलबार नेता कोइरालाले २०८२ मा नभए चुनावपछि मात्रै महाधिवेशन गुर्नपर्ने बताएका हुन् ।

उनले निर्वाचनको मुखमा महाधिवेशन गर्न नहुने बताए ।

‘चुनावको मुखमा महाधिवेशन गर्दा कांग्रेसमा तिक्तता हुन्छ । पार्टीलाई नै घाटा हुन्छ,’ कोइरालाले भने, ‘यस्तो महाधिवेशन २०८२ सालमा गर्न नसक्ने भए २०८४ को चुनावपछि मात्रै हुनुपर्छ ।’ कांग्रेसलाई गुटबन्दीले फाइदा नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077