Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

संघीयता सबलीकरण समितिको बैठक बस्दै

संघीयता सबलीकरण समितिको बैठक बस्दै

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।

बैठक मध्याह्न १२ः१५ बजेका लागि बोलाइएको छ ।

बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077