Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नुवाकोटमा धेरै विकासका काम गरेको छु, त्यहीँबाट प्रत्यक्ष चुनाव लड्छु : प्रकाशशरण महत

नुवाकोटमा धेरै विकासका काम गरेको छु, त्यहीँबाट प्रत्यक्ष चुनाव लड्छु : प्रकाशशरण महत

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् ।

शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गरेको उनको दाबी छ ।

उनले भने, 'अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077