Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पाथीभरामा केबलकार निर्माण गर्नुपर्ने पक्षमा कांग्रेस

पाथीभरामा केबलकार निर्माण गर्नुपर्ने पक्षमा कांग्रेस

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माण गर्दा धार्मिक आस्थामा असर नपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

पाथीभरा केबलकार निर्माणले धार्मिक संवेदनशीलतामा आँच नपुर्‍याउने पार्टीको निष्कर्ष रहेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

केबलकार सुविधा उपयोग गर्ने विषय मात्र भएको र यसले सबै श्रद्धालुहरूलाई सहज रूपमा दर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077