Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अपडेट : नर्भिकको आइसीयूमा पूर्वयुवराज पारस

अपडेट : नर्भिकको आइसीयूमा पूर्वयुवराज पारस

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौँ । हृदयघात भएका पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको मुटुमा स्टेन राखिएको छ । शाहको यादव भट्टको टोलीले उपचार गरिरहेको छ ।

नर्भिक अस्पताल स्रोतका अनुसार शाह आईसीयूमै भए पनि स्वास्थ्य स्थिति सुधार भइरहेको छ।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । अस्पतालले पारसको एक–दुई दिनमा डिस्चार्ज हुनसक्ने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077