Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

संघीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागे : सिके राउत

संघीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागे : सिके राउत

सोमवार , फाल्गुण १९, २०८१

बारा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

सोमबार फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले सङ्घीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागेको आरोप लगाए ।

अध्यक्ष राउतले सरकारले दल विभाजनको अध्यादेश ल्याउन खोज्नु मधेसवादी दललाई कमजोर बनाउने खेल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077