Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक, विश्व वन्यजन्तु कोष नेपालका निर्देशकलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिवलगायतलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077