Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्वास्थ्य सचिवमा डा. देवकोटा नियुक्त

स्वास्थ्य सचिवमा डा. देवकोटा नियुक्त

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक हुन् ।

यस्तै मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077