Jun 19 2026 | २०८३, आषाढ ५ गते
19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३
शुक्रवार , फाल्गुण २३, २०८१
Shares
काठमाडौं । जुम्ला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बिहीबार बेलुका १० बजेर २५ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
जुम्लाको नराकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By