Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राजा फर्किनेमा मलाई विश्वास छैन: शेखर कोइराला

राजा फर्किनेमा मलाई विश्वास छैन: शेखर कोइराला

शुक्रवार , फाल्गुण २३, २०८१

झापा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजा फर्कनेमा आफूलाई विश्वास नभएको बताएका छन्।

नेता कोइरालाले राजनीतिक दल र नेताहरूले राम्रो काम भने गर्दै जानुपर्ने बताएका हुन्।

नेता कोइरालाले भने,‘राजाको सन्दर्भ हरेक देशमा चलिरहेको हुन्छ, आज पनि तपाईं फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ। त्यो चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनुपर्छ भन्ने गफ भइरहेको हुन्छ, राजा गएको १०० औं वर्ष भइसक्यो । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको देखाउँछ।’

उनले गणतन्त्रले जनतालाई आशा र भरोसा दिलाउन सक्यो कि सकेन भन्ने महत्त्वपूर्ण हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077