Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

संघीयता सबलीकरण समितिको बैठक बस्दै

संघीयता सबलीकरण समितिको बैठक बस्दै

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा आयोगहरूको संघीय संसद्ले संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरूको धारणा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077