Jun 18 2026 | २०८३, आषाढ ४ गते
18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३
मंगलवार , फाल्गुण २७, २०८१
Shares
काठमाडौं । कास्कीमा भूकम्प गएको छ ।
आज बिहान कास्की केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको साइमाराङ केन्द्र बनाएर बिहान ४ः११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By