Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

घुससहित मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास पक्राउ

घुससहित मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास पक्राउ

मंगलवार , फाल्गुण २७, २०८१

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालय बर्दिबासको टोलीले ३५ हजार घुससहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो रहेका छन् ।

सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुबैजनालाई ३५ हजार घुसरकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077