Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

नारायणहिटी दरबारअगाडि राजावादीहरूको प्रदर्शन

नारायणहिटी दरबारअगाडि राजावादीहरूको प्रदर्शन

शनिवार , चैत्र १, २०८१

काठमाडौं । राजतन्त्र पक्षधर समूहले आज नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् ।

समाखुसीबाट बाइक र्‍याली सहित उनीहरू नारायणहिटी दरबार आएका हुन् ।

आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् ।

पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077