Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

युद्धविरामपछि गाजामाथि इजरायलको आक्रमण, ९ जना मारिए

युद्धविरामपछि गाजामाथि इजरायलको आक्रमण, ९ जना मारिए

शनिवार , चैत्र १, २०८१

एजेन्सी । इजरायली आक्रमणमा परी उत्तरी गाजाको लाहियामा कम्तिमा ९ जना मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ९ जनाको मृत्यु भएको र घाइतेमध्ये केही गम्भीर रहेका छन् ।

सरकारी मिडियाका अनुसार शनिबार भएको उक्त आक्रमण युद्धविराम भएयताको सबैभन्दा ठूलो हो ।

मृत्यु हुनेहरूमा केही परोपकारी संस्थाका कर्मचारीहरू रहेका छन् । आक्रमणमा धेरै जना घाइते भएको बताइएको छ।

हमासले उक्त आक्रमणको कडा निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077