Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रिहा भए प्रचण्डको तस्बिर जलाउने बम !

रिहा भए प्रचण्डको तस्बिर जलाउने बम !

आइतवार , चैत्र २, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्बिर जलाउने राप्रपाका युवा नेता निराजन बम पताँला छुटेका छन् ।

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दुईपक्षीय छलफलपछि उनी छुटेका हुन् ।

बम आज बिहान भरतपुर विमानस्थलबाट पक्राउ परेका थिए ।

उनी पक्राउ परेपछि अध्यक्ष प्रचण्डले नै तस्बिर जलाउँदैमा पक्राउ गरिनु गलत रहेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077