Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गयो

अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गयो

मंगलवार , चैत्र ४, २०८१

अछाम । अछाममा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।

भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077