काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन्।
पूजार्चनाका लागि गर्न पूर्वराजा शाह गोरखा जान लागेका हुन्।
शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्ने बताईएको छ ।
गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ ।
उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।