Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर , कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर , कतिमा हुँदैछ किनबेच?

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।

गत मंगलबार र बुधबार लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर छ। बुधबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077