Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मेयर बालेनसँग वडाध्यक्षहरूले मागे काठमाडौं महानगर कार्यपालिका बैठक

मेयर बालेनसँग वडाध्यक्षहरूले मागे काठमाडौं महानगर कार्यपालिका बैठक

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन्द्र साह (बालेन)सँग कार्यपालिका बैठक माग गरेका छन्।

आइतबार मेयर बालेनलाई १८ जना वडाअध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएर कार्यपालिका बैठक माग गरेका हुन् ।

महानगरमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहनुको कारण के हो भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077