Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

एनआईसी एशिया बैंकको कमलादी शाखा अब आफ्नै भवनमा

एनआईसी एशिया बैंकको कमलादी शाखा अब आफ्नै भवनमा

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको शाखा आइतबारबाट सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने व्यहोरा समस्त ग्राहक महानुभावहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारी गराउन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077